Website Designer and Developer in Nepal


arunima lama in kina kina

साउन ३२ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘किन किन’ले सन्तोषजनक व्यापार गरेको छ । चलचित्रले ४ दिनमा काठमाण्डौ र मोफसलका सिमित हलमा ३५ लाखको कलेक्शन गरेको छ । यो कलेक्शनलाई निर्माता तथा निर्देशक उकेश दाहालले उत्साहजनक भनेका छन् । अनलाइनखबरसँग कुरा गर्दै उकेशले भने, ‘पूर्वका अधिकांश हल, वुटवल, हेटौडा लगायतका स्टेशनमा सिनेमा चलेकै छैन, यसैले म घाटमा जाँदिन ।’

rajesh hamal in kina kina


आइतबार सिनेमा हेर्न पुगेका नायक राजेश हमालले पनि दर्शकसँग सिनेमाको बिषयमा अन्र्तक्रिया गरेका थिए । दर्शकले चलचित्रमा राजेशले निर्वाहा गरेको दुईवटा चरित्र खुबै मन परेको प्रतिक्रिया दिएका थिए ।

karishma manandhar in kina kina


राजेशका अलवा करिश्मा मानन्धर, शशी खड्का, राज तिमिल्सिना, सुवास थापा, नव कलाकार अरुणिमा लामा लगायतले अभिनय गरेको यो चलचित्रले व्यापारिक रुपमा केही कमजोर भएको नेपाली सिने बजारलाई सन्तोषको सास फेराएको छ ।
Next
Newer Post
Previous
This is the last post.

1 comments:

  1. Nepal Holiday Tours with Vaishali Travels and Tours

    Are you planning a holiday tour to Nepal? Vaishali Travels and Tours offer a variety of holiday tours packages: cultural tours, world heritage sites tour, sunrise and sunset tour, mountain flight, all Nepal tour in Nepal.

    http://www.vaishalitravels.com.np/Holidays/nepal-heritage-tour.html

    ReplyDelete

 
Top